हाईलाइफ एग्रोको हकप्रद सेयर विक्रीमा, कसले आवेद दिन पाउने ? 

हाईलाइफ एग्रोको हकप्रद सेयर विक्रीमा, कसले आवेद दिन पाउने ? 


काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले हकप्रद सेयर बिक्रीमा राखेको छ।काठमाडौं । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा राखिएको हो।

कम्पनीका सेयरधनीले २ः१ अनुपात (२ कित्ता सेयर रहेका सेयरधनीले १ कित्ता सेयरका लागि) आवेद दिन पाउनेछन्। १३ भदौसम्म कायम सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।११ भदौमा भएको विशेष साधारण सभाले जारी पुँजीमध्ये जगेडामा रहेको सेयर हकप्रद सेयरका रूपमा बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो।