सुनको मूल्य ५ हजार ९०० रुपैयाँलेबढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ५ हजार ९०० रुपैयाँलेबढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

: सुनको मूल्य बृद्धि भएको छ। बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य ५ हजार ९०० ले वृद्धि भएको हो। चाँदीको मूल्य तोलामा  १७० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ। चाँदी प्रतितोला ३ हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन २ लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।