दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै
नेकपा एमाले दल दर्ता गर्न निर्वाचन कार्यालय जाँदै छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल गर्न एमाले आयोग जान लागेको हो । एमालेका निर्वाचन विभाग प्रमुख नीरज आचार्यले मंगलबार (मंसिर ९) आयोग जान लागिएको बताए ।



थर्ड पोल 