The 13 Code of Lucifer” — संगीत बमको डर लाग्दो संकेत, के सुरु हुन लाग्यो केही भयावह खेल?
दर्शकबृन्द, यो युवालाई चिन्नुहुन्छ? यही हुन् — The 13 Code Game of Lucifer का नाममा १० सेकेन्डको पत्रकार सम्मेलन गरेर रातारात चर्चामा आएका संगीत बम! पहिलो दिन उनले केही नबोली “म नै लुसिफर हुँ” भन्ने संकेतसहित रहस्यमय हातको इसारा गरे। दोस्रो दिन फेरि सडकबीचमा “The 13 Code Game of Lucifer — I Am The” लेखिएको डेभिल्स ब्यानरमुनि दुई औँला देखाउँदै देखा परे। र आज त झन् सबैलाई स्तब्ध पार्ने दृश्य — “Blood for Blood, JENZ” लेखिएको ठाउँमा M13 र W23 को रहस्यमय कोडसहित ब्यानर हातमा लिएर उनी फेरि देखा परे! भदौ २३ मा जेन्जी युवाको हत्या र आजको मिति २३ — के यो संयोग मात्र हो, कि कुनै संकेत?
अब सबैको मनमा एउटै प्रश्न उब्जिएको छ — आखिर संगीत बमले भन्न खोजेको के हो? के “The 13 Code of Lucifer” कुनै खेल मात्रै हो कि सुरु हुन लागेको अर्को रहस्यमय आन्दोलन? के केही ठूलो घटना घट्नै लागिरहेको छ? रहस्य अझ गहिरिँदै छ…



थर्ड पोल 