प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन्।
अध्यक्ष प्रचण्डले बुधबार बिहानै अन्नपूर्ण गाउँपालिका-२ तातोपानी कुण्डमा स्नान गरेका हुन्।
उनी मंगलबार म्याग्दी पुगेका थिए।



थर्ड पोल 