इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको हुथी विद्रोहीले गर्यो दाबी
काठमाडौं । इजरायलको आक्रमणमा परी यमनका प्रधानमन्त्री अहमद गालिब अल(रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन् ।हुथी विद्रोहीहरूको भनाइमा गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो, किनभने यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो ।
समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै यमनी प्रधानमन्त्री मारिएको बताए पनि यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।



थर्ड पोल 