साताको चौथो दिनमा सुनको मूल्य एक हजारले बढ्यो
1.
आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।
आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
साथै चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको महाशाखाले जनाएको छ।
थर्ड पोल 