थप १२१ जनामा कोरोना संक्रमण पुष्टि, आज एक संक्रमित मृत्यु
1.
पछिल्लो २४ घन्टामा एक जना संक्रमितको मृत्यु भएको छ भने थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको हो।
यस्तै कोरोनामुक्त हुने ८१ जना रहेका छन् भने नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।
थर्ड पोल 