प्रि–ओपन सेसनमा १.३६ अंकले बढ्यो नेप्से सूचक
काठमाडौ, ७ जेठ । प्रि.ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ । २ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।
थर्ड पोल 